नेपाली नेपाली बाइबल प्रेरित प्रेरित 28 प्रेरित 28:8 प्रेरित 28:8 तस्वीर English

प्रेरित 28:8 तस्वीर

पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए निको पारे।
Click consecutive words to select a phrase. Click again to deselect.
प्रेरित 28:8

पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

प्रेरित 28:8 Picture in Nepali