Psalm 103:12
अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
Psalm 103:12 in Other Translations
King James Version (KJV)
As far as the east is from the west, so far hath he removed our transgressions from us.
American Standard Version (ASV)
As far as the east is from the west, So far hath he removed our transgressions from us.
Bible in Basic English (BBE)
As far as the east is from the west, so far has he put our sins from us.
Darby English Bible (DBY)
As far as the east is from the west, so far hath he removed our transgressions from us.
World English Bible (WEB)
As far as the east is from the west, So far has he removed our transgressions from us.
Young's Literal Translation (YLT)
As the distance of east from west He hath put far from us our transgressions.
| As far as | כִּרְחֹ֣ק | kirḥōq | keer-HOKE |
| the east | מִ֭זְרָח | mizroḥ | MEEZ-roke |
| west, the from is | מִֽמַּֽעֲרָ֑ב | mimmaʿărāb | mee-ma-uh-RAHV |
| removed he hath far so | הִֽרְחִ֥יק | hirĕḥîq | hee-reh-HEEK |
| מִ֝מֶּ֗נּוּ | mimmennû | MEE-MEH-noo | |
| our transgressions | אֶת | ʾet | et |
| from us. | פְּשָׁעֵֽינוּ׃ | pĕšāʿênû | peh-sha-A-noo |
Cross Reference
यशैया 43:25
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
1 यूहन्ना 1:7
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
यशैया 38:17
हेर! मेरा कष्टहरू गए। अब मलाई शान्ति छ। तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो। तपाईंले मलाई चिहानमा सडन दिनु भएन तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो। तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।
मीका 7:18
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
हिब्रू 10:2
व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।
यर्मिया 31:34
तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
यशैया 45:6
यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।