हितोपदेश 7:11 in Nepali

नेपाली नेपाली बाइबल हितोपदेश हितोपदेश 7 हितोपदेश 7:11

Proverbs 7:11
ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ।

Proverbs 7:10Proverbs 7Proverbs 7:12

Proverbs 7:11 in Other Translations

King James Version (KJV)
(She is loud and stubborn; her feet abide not in her house:

American Standard Version (ASV)
She is clamorous and wilful; Her feet abide not in her house:

Bible in Basic English (BBE)
She is full of noise and uncontrolled; her feet keep not in her house.

Darby English Bible (DBY)
She is clamorous and unmanageable; her feet abide not in her house:

World English Bible (WEB)
She is loud and defiant. Her feet don't stay in her house.

Young's Literal Translation (YLT)
Noisy she `is', and stubborn, In her house her feet rest not.

(She
הֹמִיָּ֣הhōmiyyâhoh-mee-YA
is
loud
הִ֣יאhîʾhee
and
stubborn;
וְסֹרָ֑רֶתwĕsōrāretveh-soh-RA-ret
feet
her
בְּ֝בֵיתָ֗הּbĕbêtāhBEH-vay-TA
abide
לֹאlōʾloh
not
יִשְׁכְּנ֥וּyiškĕnûyeesh-keh-NOO
in
her
house:
רַגְלֶֽיהָ׃raglêhārahɡ-LAY-ha

Cross Reference

हितोपदेश 9:13
मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

तीतस 2:5
तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।

उत्पत्ति 18:9
ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”

हितोपदेश 25:24
झगडालु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।

हितोपदेश 27:14
प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।

हितोपदेश 31:10
असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

1 तिमोथी 5:13
यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।