Proverbs 22:1
धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।
Proverbs 22:1 in Other Translations
King James Version (KJV)
A GOOD name is rather to be chosen than great riches, and loving favour rather than silver and gold.
American Standard Version (ASV)
A `good' name is rather to be chosen than great riches, `And' loving favor rather than silver and gold.
Bible in Basic English (BBE)
A good name is more to be desired than great wealth, and to be respected is better than silver and gold.
Darby English Bible (DBY)
A [good] name is rather to be chosen than great riches; loving favour rather than silver and gold.
World English Bible (WEB)
A good name is more desirable than great riches, And loving favor is better than silver and gold.
Young's Literal Translation (YLT)
A name is chosen rather than much wealth, Than silver and than gold -- good grace.
| A good name | נִבְחָ֣ר | nibḥār | neev-HAHR |
| is rather to be chosen | שֵׁ֭ם | šēm | shame |
| great than | מֵעֹ֣שֶׁר | mēʿōšer | may-OH-sher |
| riches, | רָ֑ב | rāb | rahv |
| and loving | מִכֶּ֥סֶף | mikkesep | mee-KEH-sef |
| favour | וּ֝מִזָּהָ֗ב | ûmizzāhāb | OO-mee-za-HAHV |
| silver than rather | חֵ֣ן | ḥēn | hane |
| and gold. | טֽוֹב׃ | ṭôb | tove |
Cross Reference
उपदेशक 7:1
एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
1 राजा 1:47
हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए!राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे।
लूका 10:20
तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”मत्ती
प्रेरित 7:10
यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।
फिलिप्पी 4:3
मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमातिमीहरूको नाउँपनि राखिएकोछ।
हिब्रू 11:39
यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।