Job 5:1
“अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?
Job 5:1 in Other Translations
King James Version (KJV)
Call now, if there be any that will answer thee; and to which of the saints wilt thou turn?
American Standard Version (ASV)
Call now; is there any that will answer thee? And to which of the holy ones wilt thou turn?
Bible in Basic English (BBE)
Give now a cry for help; is there anyone who will give you an answer? and to which of the holy ones will you make your prayer?
Darby English Bible (DBY)
Call, I pray thee! Is there any that answereth thee? and to which of the holy ones wilt thou turn?
Webster's Bible (WBT)
Call now, if there is any that will answer thee; and to which of the saints wilt thou turn?
World English Bible (WEB)
"Call now; is there any who will answer you? To which of the holy ones will you turn?
Young's Literal Translation (YLT)
Pray, call, is there any to answer thee? And unto which of the holy ones dost thou turn?
| Call | קְֽרָא | qĕrāʾ | KEH-ra |
| now, | נָ֭א | nāʾ | na |
| if there be | הֲיֵ֣שׁ | hăyēš | huh-YAYSH |
| answer will that any | עוֹנֶ֑ךָּ | ʿônekkā | oh-NEH-ka |
| to and thee; | וְאֶל | wĕʾel | veh-EL |
| which | מִ֖י | mî | mee |
| of the saints | מִקְּדֹשִׁ֣ים | miqqĕdōšîm | mee-keh-doh-SHEEM |
| wilt thou turn? | תִּפְנֶֽה׃ | tipne | teef-NEH |
Cross Reference
अय्यूब 15:15
परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
हिब्रू 12:1
हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
एफिसी 1:1
परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिनन्दन।
यशैया 41:21
परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ।
यशैया 41:1
परमप्रभुले भन्नुहुन्छ, “टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ। जातिहरू बालवान होऊ। मकहाँ आऊ र बोल। हामी साथ साथै भेट्नेछौं, अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
भजनसंग्रह 106:16
मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
भजनसंग्रह 16:3
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
अय्यूब 15:8
के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?
अय्यूब 4:18
हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
व्यवस्था 33:2
मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।