Job 40:13
सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।
Job 40:13 in Other Translations
King James Version (KJV)
Hide them in the dust together; and bind their faces in secret.
American Standard Version (ASV)
Hide them in the dust together; Bind their faces in the hidden `place'.
Bible in Basic English (BBE)
His bones are pipes of brass, his legs are like rods of iron.
Darby English Bible (DBY)
Hide them in the dust together; bind their faces in secret.
Webster's Bible (WBT)
His bones are as strong pieces of brass; his bones are like bars of iron.
World English Bible (WEB)
Hide them in the dust together. Bind their faces in the hidden place.
Young's Literal Translation (YLT)
Hide them in the dust together, Their faces bind in secret.
| Hide | טָמְנֵ֣ם | ṭomnēm | tome-NAME |
| them in the dust | בֶּעָפָ֣ר | beʿāpār | beh-ah-FAHR |
| together; | יָ֑חַד | yāḥad | YA-hahd |
| bind and | פְּ֝נֵיהֶ֗ם | pĕnêhem | PEH-nay-HEM |
| their faces | חֲבֹ֣שׁ | ḥăbōš | huh-VOHSH |
| in secret. | בַּטָּמֽוּן׃ | baṭṭāmûn | ba-ta-MOON |
Cross Reference
यशैया 2:10
जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!
एस्तर 7:8
तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।
अय्यूब 14:13
म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
अय्यूब 36:13
मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
भजनसंग्रह 49:14
ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
यूहन्ना 11:44
मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”