अय्यूब 40

1 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

2 “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

3 तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

4 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

5 मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

6 तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः

7 “अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

8 अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

9 के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।

11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

12 हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।

13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।

14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

15 अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

16 जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।

17 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।

18 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।

19 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु।

20 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।

21 जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।

22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।

23 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।

24 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।

1 Moreover the Lord answered Job, and said,

2 Shall he that contendeth with the Almighty instruct him? he that reproveth God, let him answer it.

3 Then Job answered the Lord, and said,

4 Behold, I am vile; what shall I answer thee? I will lay mine hand upon my mouth.

5 Once have I spoken; but I will not answer: yea, twice; but I will proceed no further.

6 Then answered the Lord unto Job out of the whirlwind, and said,

7 Gird up thy loins now like a man: I will demand of thee, and declare thou unto me.

8 Wilt thou also disannul my judgment? wilt thou condemn me, that thou mayest be righteous?

9 Hast thou an arm like God? or canst thou thunder with a voice like him?

10 Deck thyself now with majesty and excellency; and array thyself with glory and beauty.

11 Cast abroad the rage of thy wrath: and behold every one that is proud, and abase him.

12 Look on every one that is proud, and bring him low; and tread down the wicked in their place.

13 Hide them in the dust together; and bind their faces in secret.

14 Then will I also confess unto thee that thine own right hand can save thee.

15 Behold now behemoth, which I made with thee; he eateth grass as an ox.

16 Lo now, his strength is in his loins, and his force is in the navel of his belly.

17 He moveth his tail like a cedar: the sinews of his stones are wrapped together.

18 His bones are as strong pieces of brass; his bones are like bars of iron.

19 He is the chief of the ways of God: he that made him can make his sword to approach unto him.

20 Surely the mountains bring him forth food, where all the beasts of the field play.

21 He lieth under the shady trees, in the covert of the reed, and fens.

22 The shady trees cover him with their shadow; the willows of the brook compass him about.

23 Behold, he drinketh up a river, and hasteth not: he trusteth that he can draw up Jordan into his mouth.

24 He taketh it with his eyes: his nose pierceth through snares.

Job 40 in Tamil and English

1 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः
Moreover the Lord answered Job, and said,

2 “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”
Shall he that contendeth with the Almighty instruct him? he that reproveth God, let him answer it.

3 तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः
Then Job answered the Lord, and said,

4 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।
Behold, I am vile; what shall I answer thee? I will lay mine hand upon my mouth.

5 मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”
Once have I spoken; but I will not answer: yea, twice; but I will proceed no further.

6 तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः
Then answered the Lord unto Job out of the whirlwind, and said,

7 “अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।
Gird up thy loins now like a man: I will demand of thee, and declare thou unto me.

8 अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।
Wilt thou also disannul my judgment? wilt thou condemn me, that thou mayest be righteous?

9 के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?
Hast thou an arm like God? or canst thou thunder with a voice like him?

10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।
Deck thyself now with majesty and excellency; and array thyself with glory and beauty.

11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।
Cast abroad the rage of thy wrath: and behold every one that is proud, and abase him.

12 हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।
Look on every one that is proud, and bring him low; and tread down the wicked in their place.

13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।
Hide them in the dust together; and bind their faces in secret.

14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।
Then will I also confess unto thee that thine own right hand can save thee.

15 अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।
Behold now behemoth, which I made with thee; he eateth grass as an ox.

16 जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।
Lo now, his strength is in his loins, and his force is in the navel of his belly.

17 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।
He moveth his tail like a cedar: the sinews of his stones are wrapped together.

18 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।
His bones are as strong pieces of brass; his bones are like bars of iron.

19 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु।
He is the chief of the ways of God: he that made him can make his sword to approach unto him.

20 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।
Surely the mountains bring him forth food, where all the beasts of the field play.

21 जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।
He lieth under the shady trees, in the covert of the reed, and fens.

22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।
The shady trees cover him with their shadow; the willows of the brook compass him about.

23 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।
Behold, he drinketh up a river, and hasteth not: he trusteth that he can draw up Jordan into his mouth.

24 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।
He taketh it with his eyes: his nose pierceth through snares.