अय्यूब 37:15 in Nepali

नेपाली नेपाली बाइबल अय्यूब अय्यूब 37 अय्यूब 37:15

Job 37:15
अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ? के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?

Job 37:14Job 37Job 37:16

Job 37:15 in Other Translations

King James Version (KJV)
Dost thou know when God disposed them, and caused the light of his cloud to shine?

American Standard Version (ASV)
Dost thou know how God layeth `his charge' upon them, And causeth the lightning of his cloud to shine?

Bible in Basic English (BBE)
Have you knowledge of God's ordering of his works, how he makes the light of his cloud to be seen?

Darby English Bible (DBY)
Dost thou know how +God hath disposed them, and how he causeth the lightning of his cloud to flash?

Webster's Bible (WBT)
Dost thou know when God disposed them, and caused the light of his cloud to shine?

World English Bible (WEB)
Do you know how God controls them, And causes the lightning of his cloud to shine?

Young's Literal Translation (YLT)
Dost thou know when God doth place them, And caused to shine the light of His cloud?

Dost
thou
know
הֲ֭תֵדַעhătēdaʿHUH-tay-da
when
God
בְּשׂוּםbĕśûmbeh-SOOM
disposed
אֱל֣וֹהַּʾĕlôahay-LOH-ah

עֲלֵיהֶ֑םʿălêhemuh-lay-HEM
light
the
caused
and
them,
וְ֝הוֹפִ֗יעַwĕhôpîaʿVEH-hoh-FEE-ah
of
his
cloud
א֣וֹרʾôrore
to
shine?
עֲנָנֽוֹ׃ʿănānôuh-na-NOH

Cross Reference

अय्यूब 28:24
परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।

अय्यूब 34:13
कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।

अय्यूब 36:30
हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।

अय्यूब 37:11
परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।

अय्यूब 38:4
“तिमी कहाँथियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।

भजनसंग्रह 119:90
तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।

यशैया 40:26
माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”