Job 29:22
मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
Job 29:22 in Other Translations
King James Version (KJV)
After my words they spake not again; and my speech dropped upon them.
American Standard Version (ASV)
After my words they spake not again; And my speech distilled upon them.
Bible in Basic English (BBE)
After I had said what was in my mind, they were quiet and let my words go deep into their hearts;
Darby English Bible (DBY)
After my words they spoke not again, and my speech dropped upon them;
Webster's Bible (WBT)
After my words they spoke not again; and my speech dropped upon them.
World English Bible (WEB)
After my words they didn't speak again; My speech fell on them.
Young's Literal Translation (YLT)
After my word they change not, And on them doth my speech drop,
| After | אַחֲרֵ֣י | ʾaḥărê | ah-huh-RAY |
| my words | דְ֭בָרִי | dĕbārî | DEH-va-ree |
| they spake not again; | לֹ֣א | lōʾ | loh |
| יִשְׁנ֑וּ | yišnû | yeesh-NOO | |
| and my speech | וְ֝עָלֵ֗ימוֹ | wĕʿālêmô | VEH-ah-LAY-moh |
| dropped | תִּטֹּ֥ף | tiṭṭōp | tee-TOFE |
| upon | מִלָּתִֽי׃ | millātî | mee-la-TEE |
Cross Reference
व्यवस्था 32:2
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
श्रेष्ठगीत 4:11
मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आँउछ।
यशैया 52:15
तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”
इजकिएल 20:46
“हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलकोविरूद्ध अगमवाणी गर।
मत्ती 22:46
कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढता प्रश्नहरू गर्ने साहस गरेनन्।
अय्यूब 32:15
अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
अय्यूब 33:31
अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।
आमोस 7:16
यसैकारण परमप्रभुकोवचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’
मीका 2:6
मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”