अय्यूब 23
1 तब अय्यूबले जवाफ दिएः
2 “म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
6 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
7 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
8 यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
11 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
12 मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
13 तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
15 यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
1 Then Job answered and said,
2 Even to day is my complaint bitter: my stroke is heavier than my groaning.
3 Oh that I knew where I might find him! that I might come even to his seat!
4 I would order my cause before him, and fill my mouth with arguments.
5 I would know the words which he would answer me, and understand what he would say unto me.
6 Will he plead against me with his great power? No; but he would put strength in me.
7 There the righteous might dispute with him; so should I be delivered for ever from my judge.
8 Behold, I go forward, but he is not there; and backward, but I cannot perceive him:
9 On the left hand, where he doth work, but I cannot behold him: he hideth himself on the right hand, that I cannot see him:
10 But he knoweth the way that I take: when he hath tried me, I shall come forth as gold.
11 My foot hath held his steps, his way have I kept, and not declined.
12 Neither have I gone back from the commandment of his lips; I have esteemed the words of his mouth more than my necessary food.
13 But he is in one mind, and who can turn him? and what his soul desireth, even that he doeth.
14 For he performeth the thing that is appointed for me: and many such things are with him.
15 Therefore am I troubled at his presence: when I consider, I am afraid of him.
16 For God maketh my heart soft, and the Almighty troubleth me:
17 Because I was not cut off before the darkness, neither hath he covered the darkness from my face.
Job 23 in Tamil and English
1 तब अय्यूबले जवाफ दिएः
Then Job answered and said,
2 “म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
Even to day is my complaint bitter: my stroke is heavier than my groaning.
3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
Oh that I knew where I might find him! that I might come even to his seat!
4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
I would order my cause before him, and fill my mouth with arguments.
5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
I would know the words which he would answer me, and understand what he would say unto me.
6 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
Will he plead against me with his great power? No; but he would put strength in me.
7 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
There the righteous might dispute with him; so should I be delivered for ever from my judge.
8 यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
Behold, I go forward, but he is not there; and backward, but I cannot perceive him:
9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
On the left hand, where he doth work, but I cannot behold him: he hideth himself on the right hand, that I cannot see him:
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
But he knoweth the way that I take: when he hath tried me, I shall come forth as gold.
11 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
My foot hath held his steps, his way have I kept, and not declined.
12 मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
Neither have I gone back from the commandment of his lips; I have esteemed the words of his mouth more than my necessary food.
13 तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
But he is in one mind, and who can turn him? and what his soul desireth, even that he doeth.
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
For he performeth the thing that is appointed for me: and many such things are with him.
15 यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
Therefore am I troubled at his presence: when I consider, I am afraid of him.
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
For God maketh my heart soft, and the Almighty troubleth me:
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
Because I was not cut off before the darkness, neither hath he covered the darkness from my face.