Job 16:7
हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
Job 16:7 in Other Translations
King James Version (KJV)
But now he hath made me weary: thou hast made desolate all my company.
American Standard Version (ASV)
But now he hath made me weary: Thou hast made desolate all my company.
Bible in Basic English (BBE)
But now he has overcome me with weariness and fear, and I am in the grip of all my trouble.
Darby English Bible (DBY)
But now he hath made me weary; ... thou hast made desolate all my family;
Webster's Bible (WBT)
But now he hath made me weary: thou hast made desolate all my company.
World English Bible (WEB)
But now, God, you have surely worn me out. You have made desolate all my company.
Young's Literal Translation (YLT)
Only, now, it hath wearied me; Thou hast desolated all my company,
| But | אַךְ | ʾak | ak |
| now | עַתָּ֥ה | ʿattâ | ah-TA |
| he hath made me weary: | הֶלְאָ֑נִי | helʾānî | hel-AH-nee |
| desolate made hast thou | הֲ֝שִׁמּ֗וֹתָ | hăšimmôtā | HUH-SHEE-moh-ta |
| all | כָּל | kāl | kahl |
| my company. | עֲדָתִֽי׃ | ʿădātî | uh-da-TEE |
Cross Reference
अय्यूब 7:3
त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
अय्यूब 1:15
शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
मीका 6:13
यसकारण मैले तिमीहरुलाई दण्ड दिन शुरु गरें। म तिमीहरुलाई तिमीहरुको पापको कारण नष्ट गरिदिनेछु।
यशैया 50:4
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
हितोपदेश 3:11
हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
भजनसंग्रह 6:6
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
अय्यूब 29:5
म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
अय्यूब 10:1
म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
अय्यूब 7:16
म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।
अय्यूब 3:17
दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।