हबकूक 1
1 यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।
2 हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
3 मानिसहरुले सामानहरु लुट्छन् अनि अरु मानिसहरुलाई चोट पुर्याउँछन्। मानिसहरु लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरु देखाउनु हुँदैछ।
4 व्यावस्थाका कानूनहरु ब्यर्थ भईसकेकोछ अनि मानिसहरुले न्याय गर्दैनन्। दुष्टहरुले धर्मीहरुलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
5 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।
6 म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।
7 कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।
8 तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।
9 तिनीहरु सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरुका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरुले धेरै कैदीहरुलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।
10 “तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।
11 फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”
12 हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।
13 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?
14 “तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”
15 शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
16 बल्छी अनि जालले माछा मार्छ त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरुले जालको पूजा गर्छन्। तिनीहरुले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरुको सम्मानमा धूप जलाउँछन्।
17 के यसरी तिनीहरु आफ्ना जालहरुले धन कमाई रहेछन्? के तिनीहरु लगातार कुनै दया नदेखाई मानिसहरुलाई ध्वंश पारिरहने छन्?
1 The burden which Habakkuk the prophet did see.
2 O Lord, how long shall I cry, and thou wilt not hear! even cry out unto thee of violence, and thou wilt not save!
3 Why dost thou shew me iniquity, and cause me to behold grievance? for spoiling and violence are before me: and there are that raise up strife and contention.
4 Therefore the law is slacked, and judgment doth never go forth: for the wicked doth compass about the righteous; therefore wrong judgment proceedeth.
5 Behold ye among the heathen, and regard, and wonder marvellously: for I will work a work in your days, which ye will not believe, though it be told you.
6 For, lo, I raise up the Chaldeans, that bitter and hasty nation, which shall march through the breadth of the land, to possess the dwellingplaces that are not theirs.
7 They are terrible and dreadful: their judgment and their dignity shall proceed of themselves.
8 Their horses also are swifter than the leopards, and are more fierce than the evening wolves: and their horsemen shall spread themselves, and their horsemen shall come from far; they shall fly as the eagle that hasteth to eat.
9 They shall come all for violence: their faces shall sup up as the east wind, and they shall gather the captivity as the sand.
10 And they shall scoff at the kings, and the princes shall be a scorn unto them: they shall deride every strong hold; for they shall heap dust, and take it.
11 Then shall his mind change, and he shall pass over, and offend, imputing this his power unto his god.
12 Art thou not from everlasting, O Lord my God, mine Holy One? we shall not die. O Lord, thou hast ordained them for judgment; and, O mighty God, thou hast established them for correction.
13 Thou art of purer eyes than to behold evil, and canst not look on iniquity: wherefore lookest thou upon them that deal treacherously, and holdest thy tongue when the wicked devoureth the man that is more righteous than he?
14 And makest men as the fishes of the sea, as the creeping things, that have no ruler over them?
15 They take up all of them with the angle, they catch them in their net, and gather them in their drag: therefore they rejoice and are glad.
16 Therefore they sacrifice unto their net, and burn incense unto their drag; because by them their portion is fat, and their meat plenteous.
17 Shall they therefore empty their net, and not spare continually to slay the nations?
Habakkuk 1 in Tamil and English
1 यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।
The burden which Habakkuk the prophet did see.
2 हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
O Lord, how long shall I cry, and thou wilt not hear! even cry out unto thee of violence, and thou wilt not save!
3 मानिसहरुले सामानहरु लुट्छन् अनि अरु मानिसहरुलाई चोट पुर्याउँछन्। मानिसहरु लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरु देखाउनु हुँदैछ।
Why dost thou shew me iniquity, and cause me to behold grievance? for spoiling and violence are before me: and there are that raise up strife and contention.
4 व्यावस्थाका कानूनहरु ब्यर्थ भईसकेकोछ अनि मानिसहरुले न्याय गर्दैनन्। दुष्टहरुले धर्मीहरुलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
Therefore the law is slacked, and judgment doth never go forth: for the wicked doth compass about the righteous; therefore wrong judgment proceedeth.
5 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।
Behold ye among the heathen, and regard, and wonder marvellously: for I will work a work in your days, which ye will not believe, though it be told you.
6 म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।
For, lo, I raise up the Chaldeans, that bitter and hasty nation, which shall march through the breadth of the land, to possess the dwellingplaces that are not theirs.
7 कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।
They are terrible and dreadful: their judgment and their dignity shall proceed of themselves.
8 तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।
Their horses also are swifter than the leopards, and are more fierce than the evening wolves: and their horsemen shall spread themselves, and their horsemen shall come from far; they shall fly as the eagle that hasteth to eat.
9 तिनीहरु सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरुका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरुले धेरै कैदीहरुलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।
They shall come all for violence: their faces shall sup up as the east wind, and they shall gather the captivity as the sand.
10 “तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।
And they shall scoff at the kings, and the princes shall be a scorn unto them: they shall deride every strong hold; for they shall heap dust, and take it.
11 फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”
Then shall his mind change, and he shall pass over, and offend, imputing this his power unto his god.
12 हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।
Art thou not from everlasting, O Lord my God, mine Holy One? we shall not die. O Lord, thou hast ordained them for judgment; and, O mighty God, thou hast established them for correction.
13 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?
Thou art of purer eyes than to behold evil, and canst not look on iniquity: wherefore lookest thou upon them that deal treacherously, and holdest thy tongue when the wicked devoureth the man that is more righteous than he?
14 “तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”
And makest men as the fishes of the sea, as the creeping things, that have no ruler over them?
15 शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
They take up all of them with the angle, they catch them in their net, and gather them in their drag: therefore they rejoice and are glad.
16 बल्छी अनि जालले माछा मार्छ त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरुले जालको पूजा गर्छन्। तिनीहरुले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरुको सम्मानमा धूप जलाउँछन्।
Therefore they sacrifice unto their net, and burn incense unto their drag; because by them their portion is fat, and their meat plenteous.
17 के यसरी तिनीहरु आफ्ना जालहरुले धन कमाई रहेछन्? के तिनीहरु लगातार कुनै दया नदेखाई मानिसहरुलाई ध्वंश पारिरहने छन्?
Shall they therefore empty their net, and not spare continually to slay the nations?