Ezekiel 27:21
केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए।
Ezekiel 27:21 in Other Translations
King James Version (KJV)
Arabia, and all the princes of Kedar, they occupied with thee in lambs, and rams, and goats: in these were they thy merchants.
American Standard Version (ASV)
Arabia, and all the princes of Kedar, they were the merchants of thy hand; in lambs, and rams, and goats, in these were they thy merchants.
Bible in Basic English (BBE)
Arabia and all the rulers of Kedar did business with you; in lambs and sheep and goats, in these they did business with you.
Darby English Bible (DBY)
Arabia and all the princes of Kedar were the merchants of thy hand: in lambs, and rams, and goats, in these did they trade with thee.
World English Bible (WEB)
Arabia, and all the princes of Kedar, they were the merchants of your hand; in lambs, and rams, and goats, in these were they your merchants.
Young's Literal Translation (YLT)
Arabia, and all princes of Kedar, They `are' the traders of thy hand, For lambs, and rams, and he-goats, In these thy merchants.
| Arabia, | עֲרַב֙ | ʿărab | uh-RAHV |
| and all | וְכָל | wĕkāl | veh-HAHL |
| the princes | נְשִׂיאֵ֣י | nĕśîʾê | neh-see-A |
| Kedar, of | קֵדָ֔ר | qēdār | kay-DAHR |
| they | הֵ֖מָּה | hēmmâ | HAY-ma |
| occupied with | סֹחֲרֵ֣י | sōḥărê | soh-huh-RAY |
| thee | יָדֵ֑ךְ | yādēk | ya-DAKE |
| lambs, in | בְּכָרִ֤ים | bĕkārîm | beh-ha-REEM |
| and rams, | וְאֵילִים֙ | wĕʾêlîm | veh-ay-LEEM |
| and goats: | וְעַתּוּדִ֔ים | wĕʿattûdîm | veh-ah-too-DEEM |
| thy they were these in merchants. | בָּ֖ם | bām | bahm |
| סֹחֲרָֽיִךְ׃ | sōḥărāyik | soh-huh-RA-yeek |
Cross Reference
यशैया 60:7
केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
उत्पत्ति 25:13
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,
गलाती 4:25
हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।
प्रेरित 2:11
क्रेती र अरबीयाबटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
यर्मिया 25:24
मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरूभूमिमा बस्छन्,
यशैया 21:16
परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।
श्रेष्ठगीत 1:5
यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।
2 इतिहास 17:11
केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।
1 इतिहास 1:29
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
1 राजा 10:15
व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।