Deuteronomy 3:29
“यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
Deuteronomy 3:29 in Other Translations
King James Version (KJV)
So we abode in the valley over against Bethpeor.
American Standard Version (ASV)
So we abode in the valley over against Beth-peor.
Bible in Basic English (BBE)
So we were waiting in the valley facing Beth-peor.
Darby English Bible (DBY)
And we abode in the valley opposite to Beth-Peor.
Webster's Bible (WBT)
So we abode in the valley over against Beth-peor.
World English Bible (WEB)
So we abode in the valley over against Beth Peor.
Young's Literal Translation (YLT)
`And we dwell in a valley over-against Beth-Peor.
| So we abode | וַנֵּ֣שֶׁב | wannēšeb | va-NAY-shev |
| in the valley | בַּגָּ֔יְא | baggāyĕʾ | ba-ɡA-yeh |
| over against | מ֖וּל | mûl | mool |
| Beth-peor. | בֵּ֥ית | bêt | bate |
| פְּעֽוֹר׃ | pĕʿôr | peh-ORE |
Cross Reference
व्यवस्था 4:46
जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।
व्यवस्था 34:6
परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।
गन्ती 25:3
यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।
गन्ती 33:48
ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।
व्यवस्था 4:3
“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।