नेपाली नेपाली बाइबल 2 तिमोथी 2 तिमोथी 4 2 तिमोथी 4:8 2 तिमोथी 4:8 तस्वीर English

2 तिमोथी 4:8 तस्वीर

अब एउटा मुकुटले मलाई र्पखिबसेको छ। परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
2 तिमोथी 4:8

अब एउटा मुकुटले मलाई र्पखिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।

2 तिमोथी 4:8 Picture in Nepali