2 Timothy 4:12
टाइकिकसलाई मैले एफिसस पठाँए।
2 Timothy 4:12 in Other Translations
King James Version (KJV)
And Tychicus have I sent to Ephesus.
American Standard Version (ASV)
But Tychicus I sent to Ephesus.
Bible in Basic English (BBE)
Tychicus I sent to Ephesus.
Darby English Bible (DBY)
But Tychicus I have sent to Ephesus.
World English Bible (WEB)
But I sent Tychicus to Ephesus.
Young's Literal Translation (YLT)
and Tychicus I sent to Ephesus;
| And | Τυχικὸν | tychikon | tyoo-hee-KONE |
| Tychicus | δὲ | de | thay |
| have I sent | ἀπέστειλα | apesteila | ah-PAY-stee-la |
| to | εἰς | eis | ees |
| Ephesus. | Ἔφεσον | epheson | A-fay-sone |
Cross Reference
प्रेरित 20:4
कतिपय मानिसहरू उनीसंग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।
एफिसी 6:21
हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्।
कलस्सी 4:7
टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक ूविश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।
तीतस 3:12
अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु।
प्रेरित 20:16
पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोस पर्वमा यरूशलेममा हुन् चाहन्थे।
प्रेरित 20:25
“अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।
1 तिमोथी 1:3
जब म म्यासिटोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ।