नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 9 2 राजा 9:24 2 राजा 9:24 तस्वीर English

2 राजा 9:24 तस्वीर

तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 9:24

तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।

2 राजा 9:24 Picture in Nepali