नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 5 2 राजा 5:22 2 राजा 5:22 तस्वीर English

2 राजा 5:22 तस्वीर

गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीकठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा दुइ जोर फेर्ने लुगाहरू देऊ।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 5:22

गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीकठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।”

2 राजा 5:22 Picture in Nepali