नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 23 2 राजा 23:27 2 राजा 23:27 तस्वीर English

2 राजा 23:27 तस्वीर

परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। यहूदासँग पनि त्यस्तै गर्नेछु। यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई त्यागिदिनेछु।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 23:27

परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”

2 राजा 23:27 Picture in Nepali