नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 23 2 राजा 23:12 2 राजा 23:12 तस्वीर English

2 राजा 23:12 तस्वीर

बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 23:12

बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।

2 राजा 23:12 Picture in Nepali