नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 13 2 राजा 13:21 2 राजा 13:21 तस्वीर English

2 राजा 13:21 तस्वीर

केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो आफ्नो खुट्टामा उभियो।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 13:21

केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।

2 राजा 13:21 Picture in Nepali