2 Kings 10:14
तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।”येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।
2 Kings 10:14 in Other Translations
King James Version (KJV)
And he said, Take them alive. And they took them alive, and slew them at the pit of the shearing house, even two and forty men; neither left he any of them.
American Standard Version (ASV)
And he said, Take them alive. And they took them alive, and slew them at the pit of the shearing-house, even two and forty men; neither left he any of them.
Bible in Basic English (BBE)
And he said, Take them living. So they took them living, and put them to death in the water-hole of Beth-eked; of the forty-two men he put every one to death;
Darby English Bible (DBY)
And he said, Take them alive! And they took them alive, and slew them at the well of the meeting-place, forty-two men; and he left not one of them remaining.
Webster's Bible (WBT)
And he said, Take them alive. And they took them alive, and slew them at the pit of the shearing-house, even two and forty men; neither left he any of them.
World English Bible (WEB)
He said, Take them alive. They took them alive, and killed them at the pit of the shearing-house, even two and forty men; neither left he any of them.
Young's Literal Translation (YLT)
And he saith, `Catch them alive;' and they catch them alive, and slaughter them at the pit of the shearing-house, forty and two men, and he hath not left a man of them.
| And he said, | וַיֹּ֙אמֶר֙ | wayyōʾmer | va-YOH-MER |
| Take | תִּפְשׂ֣וּם | tipśûm | teef-SOOM |
| them alive. | חַיִּ֔ים | ḥayyîm | ha-YEEM |
| took they And | וַֽיִּתְפְּשׂ֖וּם | wayyitpĕśûm | va-yeet-peh-SOOM |
| them alive, | חַיִּ֑ים | ḥayyîm | ha-YEEM |
| and slew | וַיִּשְׁחָט֞וּם | wayyišḥāṭûm | va-yeesh-ha-TOOM |
| them at | אֶל | ʾel | el |
| pit the | בּ֣וֹר | bôr | bore |
| of the shearing house, | בֵּֽית | bêt | bate |
| even two | עֵ֗קֶד | ʿēqed | A-ked |
| forty and | אַרְבָּעִ֤ים | ʾarbāʿîm | ar-ba-EEM |
| men; | וּשְׁנַ֙יִם֙ | ûšĕnayim | oo-sheh-NA-YEEM |
| neither | אִ֔ישׁ | ʾîš | eesh |
| left | וְלֹֽא | wĕlōʾ | veh-LOH |
| he any | הִשְׁאִ֥יר | hišʾîr | heesh-EER |
| of them. | אִ֖ישׁ | ʾîš | eesh |
| מֵהֶֽם׃ | mēhem | may-HEM |
Cross Reference
1 राजा 20:18
यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”
2 राजा 8:18
तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
2 राजा 10:6
तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
2 राजा 10:10
तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”
2 राजा 11:1
अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।
2 इतिहास 22:8
येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।
2 इतिहास 22:10
अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।