नेपाली नेपाली बाइबल 2 कोरिन्थी 2 कोरिन्थी 4 2 कोरिन्थी 4:2 2 कोरिन्थी 4:2 तस्वीर English

2 कोरिन्थी 4:2 तस्वीर

तर हामीले गुप्त लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अहँ! ठयाम्मै गर्दैनौं। हामी सत्य सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।
Click consecutive words to select a phrase. Click again to deselect.
2 कोरिन्थी 4:2

तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अहँ! ठयाम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।

2 कोरिन्थी 4:2 Picture in Nepali