नेपाली नेपाली बाइबल 2 कोरिन्थी 2 कोरिन्थी 12 2 कोरिन्थी 12:14 2 कोरिन्थी 12:14 तस्वीर English

2 कोरिन्थी 12:14 तस्वीर

तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु। तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटाकेटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ।
Click consecutive words to select a phrase. Click again to deselect.
2 कोरिन्थी 12:14

तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटाकेटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ।

2 कोरिन्थी 12:14 Picture in Nepali