2 Chronicles 5:11
त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।
2 Chronicles 5:11 in Other Translations
King James Version (KJV)
And it came to pass, when the priests were come out of the holy place: (for all the priests that were present were sanctified, and did not then wait by course:
American Standard Version (ASV)
And it came to pass, when the priests were come out of the holy place, (for all the priests that were present had sanctified themselves, and did not keep their courses;
Bible in Basic English (BBE)
Now when the priests had come out of the holy place, (for all the priests who were present had made themselves holy, not keeping to their divisions;
Darby English Bible (DBY)
And it came to pass when the priests were come out of the holy place (for all the priests that were present were hallowed without observing the courses;
Webster's Bible (WBT)
And it came to pass, when the priests had come out of the holy place: (for all the priests that were present were sanctified, and did not then wait by course:
World English Bible (WEB)
It happened, when the priests were come out of the holy place, (for all the priests who were present had sanctified themselves, and did not keep their divisions;
Young's Literal Translation (YLT)
And it cometh to pass, in the going out of the priests from the sanctuary -- for all the priests who are present have sanctified themselves, there is none to watch by courses,
| And it came to pass, | וַיְהִ֕י | wayhî | vai-HEE |
| priests the when | בְּצֵ֥את | bĕṣēt | beh-TSATE |
| were come out | הַכֹּֽהֲנִ֖ים | hakkōhănîm | ha-koh-huh-NEEM |
| of | מִן | min | meen |
| the holy | הַקֹּ֑דֶשׁ | haqqōdeš | ha-KOH-desh |
| (for place: | כִּ֠י | kî | kee |
| all | כָּל | kāl | kahl |
| the priests | הַכֹּֽהֲנִ֤ים | hakkōhănîm | ha-koh-huh-NEEM |
| that were present | הַֽנִּמְצְאִים֙ | hannimṣĕʾîm | ha-neem-tseh-EEM |
| sanctified, were | הִתְקַדָּ֔שׁוּ | hitqaddāšû | heet-ka-DA-shoo |
| and did not | אֵ֖ין | ʾên | ane |
| then wait | לִשְׁמ֥וֹר | lišmôr | leesh-MORE |
| by course: | לְמַחְלְקֽוֹת׃ | lĕmaḥlĕqôt | leh-mahk-leh-KOTE |
Cross Reference
प्रस्थान 19:10
अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।
2 इतिहास 35:4
तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।
2 इतिहास 30:17
त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
2 इतिहास 30:15
त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
2 इतिहास 29:34
तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
2 इतिहास 29:15
तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
2 इतिहास 29:5
परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।
1 इतिहास 24:1
हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
प्रस्थान 19:14
यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।
अय्यूब 1:5
तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैले सोच्थे, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।