2 Chronicles 21:10
त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ।
2 Chronicles 21:10 in Other Translations
King James Version (KJV)
So the Edomites revolted from under the hand of Judah unto this day. The same time also did Libnah revolt from under his hand; because he had forsaken the LORD God of his fathers.
American Standard Version (ASV)
So Edom revolted from under the hand of Judah unto this day: then did Libnah revolt at the same time from under his hand, because he had forsaken Jehovah, the God of his fathers.
Bible in Basic English (BBE)
So Edom made themselves free from the rule of Judah, to this day: and at the same time Libnah made itself free from his rule; because he was turned away from the Lord, the God of his fathers.
Darby English Bible (DBY)
But the Edomites revolted from under the hand of Judah unto this day. Then Libnah revolted at the same time from under his hand, because he had forsaken Jehovah the God of his fathers.
Webster's Bible (WBT)
So the Edomites revolted from under the hand of Judah to this day. The same time also did Libnah revolt from under his hand; because he had forsaken the LORD God of his fathers.
World English Bible (WEB)
So Edom revolted from under the hand of Judah to this day: then did Libnah revolt at the same time from under his hand, because he had forsaken Yahweh, the God of his fathers.
Young's Literal Translation (YLT)
and Edom revolteth from under the hand of Judah unto this day; then doth Libnah revolt at that time from under his hand, because he hath forsaken Jehovah, God of his fathers,
| So the Edomites | וַיִּפְשַׁ֨ע | wayyipšaʿ | va-yeef-SHA |
| revolted | אֱד֜וֹם | ʾĕdôm | ay-DOME |
| from under | מִתַּ֣חַת | mittaḥat | mee-TA-haht |
| the hand | יַד | yad | yahd |
| Judah of | יְהוּדָ֗ה | yĕhûdâ | yeh-hoo-DA |
| unto | עַ֚ד | ʿad | ad |
| this | הַיּ֣וֹם | hayyôm | HA-yome |
| day. | הַזֶּ֔ה | hazze | ha-ZEH |
| The same | אָ֣ז | ʾāz | az |
| time | תִּפְשַׁ֥ע | tipšaʿ | teef-SHA |
| Libnah did also | לִבְנָ֛ה | libnâ | leev-NA |
| revolt | בָּעֵ֥ת | bāʿēt | ba-ATE |
| from under | הַהִ֖יא | hahîʾ | ha-HEE |
| his hand; | מִתַּ֣חַת | mittaḥat | mee-TA-haht |
| because | יָד֑וֹ | yādô | ya-DOH |
| forsaken had he | כִּ֣י | kî | kee |
| עָזַ֔ב | ʿāzab | ah-ZAHV | |
| the Lord | אֶת | ʾet | et |
| God | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
| of his fathers. | אֱלֹהֵ֥י | ʾĕlōhê | ay-loh-HAY |
| אֲבֹתָֽיו׃ | ʾăbōtāyw | uh-voh-TAIV |
Cross Reference
व्यवस्था 32:21
तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
यहोशू 21:13
यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,
1 राजा 11:31
तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।
1 राजा 11:33
म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।
2 राजा 19:8
सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए।
2 इतिहास 13:10
“तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्।
2 इतिहास 15:2
अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
यर्मिया 2:13
“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।