1 तिमोथी 2:11 in Nepali

नेपाली नेपाली बाइबल 1 तिमोथी 1 तिमोथी 2 1 तिमोथी 2:11

1 Timothy 2:11
स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकून्।

1 Timothy 2:101 Timothy 21 Timothy 2:12

1 Timothy 2:11 in Other Translations

King James Version (KJV)
Let the woman learn in silence with all subjection.

American Standard Version (ASV)
Let a woman learn in quietness with all subjection.

Bible in Basic English (BBE)
Let a woman quietly take the place of a learner and be under authority.

Darby English Bible (DBY)
Let a woman learn in quietness in all subjection;

World English Bible (WEB)
Let a woman learn in quietness with all subjection.

Young's Literal Translation (YLT)
Let a woman in quietness learn in all subjection,

Let
the
woman
γυνὴgynēgyoo-NAY
learn
ἐνenane
in
ἡσυχίᾳhēsychiaay-syoo-HEE-ah
silence
μανθανέτωmanthanetōmahn-tha-NAY-toh
with
ἐνenane
all
πάσῃpasēPA-say
subjection.
ὑποταγῇ·hypotagēyoo-poh-ta-GAY

Cross Reference

1 कोरिन्थी 14:34
मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ।

उत्पत्ति 3:16
त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,“जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

एस्तर 1:20
राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”

1 कोरिन्थी 11:3
म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।

एफिसी 5:22
पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस।

कलस्सी 3:18
पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।

तीतस 2:5
तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।

1 पत्रुस 3:1
त्यसरीनै तिमी पत्नीहरुले आफ्ना पतिहरु अघि समर्पण गर। तब, यदि तिमीहरु कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरुको व्यवहारले नै तिनीहरु जितिनेछन्।

1 पत्रुस 3:5
यस प्रकारले ती पवित्र स्त्रीहरु जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरु आफै सुन्दर बनिएका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए।