नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 9 1 शमूएल 9:21 1 शमूएल 9:21 तस्वीर English

1 शमूएल 9:21 तस्वीर

शाऊलले जवाफ दिए, “तर बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 9:21

शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”

1 शमूएल 9:21 Picture in Nepali