नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 17 1 शमूएल 17:8 1 शमूएल 17:8 तस्वीर English

1 शमूएल 17:8 तस्वीर

प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 17:8

प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।

1 शमूएल 17:8 Picture in Nepali