नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 17 1 शमूएल 17:52 1 शमूएल 17:52 तस्वीर English

1 शमूएल 17:52 तस्वीर

इस्राएल यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना एक्रोनको ढोकासम्म पुर्याए धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 17:52

इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।

1 शमूएल 17:52 Picture in Nepali