नेपाली नेपाली बाइबल 1 राजा 1 राजा 9 1 राजा 9:11 1 राजा 9:11 तस्वीर English

1 राजा 9:11 तस्वीर

अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।
Click consecutive words to select a phrase. Click again to deselect.
1 राजा 9:11

अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।

1 राजा 9:11 Picture in Nepali