1 Kings 22:36
र्स्यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।
1 Kings 22:36 in Other Translations
King James Version (KJV)
And there went a proclamation throughout the host about the going down of the sun, saying, Every man to his city, and every man to his own country.
American Standard Version (ASV)
And there went a cry throughout the host about the going down of the sun, saying, Every man to his city, and every man to his country.
Bible in Basic English (BBE)
And about sundown a cry went up from all parts of the army, saying, Let every man go back to his town and his country, for the king is dead.
Darby English Bible (DBY)
And there went the cry throughout the host at the going down of the sun, saying, Every man to his city, and every man to his own country!
Webster's Bible (WBT)
And there went a proclamation throughout the host about the setting of the sun, saying, Every man to his city, and every man to his own country.
World English Bible (WEB)
There went a cry throughout the host about the going down of the sun, saying, Every man to his city, and every man to his country.
Young's Literal Translation (YLT)
and he causeth the cry to pass over through the camp, at the going in of the sun, saying, `Each unto his city, and each unto his land.'
| And there went | וַיַּֽעֲבֹ֤ר | wayyaʿăbōr | va-ya-uh-VORE |
| a proclamation | הָֽרִנָּה֙ | hārinnāh | ha-ree-NA |
| host the throughout | בַּֽמַּחֲנֶ֔ה | bammaḥăne | ba-ma-huh-NEH |
| about the going down | כְּבֹ֥א | kĕbōʾ | keh-VOH |
| sun, the of | הַשֶּׁ֖מֶשׁ | haššemeš | ha-SHEH-mesh |
| saying, | לֵאמֹ֑ר | lēʾmōr | lay-MORE |
| Every man | אִ֥ישׁ | ʾîš | eesh |
| to | אֶל | ʾel | el |
| his city, | עִיר֖וֹ | ʿîrô | ee-ROH |
| man every and | וְאִ֥ישׁ | wĕʾîš | veh-EESH |
| to | אֶל | ʾel | el |
| his own country. | אַרְצֽוֹ׃ | ʾarṣô | ar-TSOH |
Cross Reference
2 राजा 14:12
इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।
न्यायकर्ता 7:7
परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
न्यायकर्ता 21:24
तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।
1 शमूएल 4:10
पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।
2 शमूएल 19:8
त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए।अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।
1 राजा 12:16
इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।
1 राजा 12:24
उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।
1 राजा 22:17
यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।”‘
1 राजा 22:31
त्यहाँ अरामको राजासित