1 Corinthians 7:1
अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।
1 Corinthians 7:1 in Other Translations
King James Version (KJV)
Now concerning the things whereof ye wrote unto me: It is good for a man not to touch a woman.
American Standard Version (ASV)
Now concerning the things whereof ye wrote: It is good for a man not to touch a woman.
Bible in Basic English (BBE)
Now, as to the things in your letter to me: It is good for a man to have nothing to do with a woman.
Darby English Bible (DBY)
But concerning the things of which ye have written [to me]: [It is] good for a man not to touch a woman;
World English Bible (WEB)
Now concerning the things about which you wrote to me: it is good for a man not to touch a woman.
Young's Literal Translation (YLT)
And concerning the things of which ye wrote to me: good `it is' for a man not to touch a woman,
| Now | Περὶ | peri | pay-REE |
| concerning the things | δὲ | de | thay |
| whereof | ὧν | hōn | one |
| wrote ye | ἐγράψατε | egrapsate | ay-GRA-psa-tay |
| unto me: | μοι, | moi | moo |
| good is It | καλὸν | kalon | ka-LONE |
| for a man | ἀνθρώπῳ | anthrōpō | an-THROH-poh |
| not | γυναικὸς | gynaikos | gyoo-nay-KOSE |
| to touch | μὴ | mē | may |
| a woman. | ἅπτεσθαι· | haptesthai | A-ptay-sthay |
Cross Reference
1 कोरिन्थी 7:8
अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो।
1 कोरिन्थी 7:26
त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।
1 कोरिन्थी 7:37
तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, उ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ।
उत्पत्ति 20:6
त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो।
रूथ 2:9
कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
हितोपदेश 6:29
जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
मत्ती 19:10
चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”