Lamentations 3:8
मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
Lamentations 3:8 in Other Translations
King James Version (KJV)
Also when I cry and shout, he shutteth out my prayer.
American Standard Version (ASV)
Yea, when I cry, and call for help, he shutteth out my prayer.
Bible in Basic English (BBE)
Even when I send up a cry for help, he keeps my prayer shut out.
Darby English Bible (DBY)
Even when I cry and shout, he shutteth out my prayer.
World English Bible (WEB)
Yes, when I cry, and call for help, he shuts out my prayer.
Young's Literal Translation (YLT)
Also when I call and cry out, He hath shut out my prayer.
| Also | גַּ֣ם | gam | ɡahm |
| when | כִּ֤י | kî | kee |
| I cry | אֶזְעַק֙ | ʾezʿaq | ez-AK |
| shout, and | וַאֲשַׁוֵּ֔עַ | waʾăšawwēaʿ | va-uh-sha-WAY-ah |
| he shutteth out | שָׂתַ֖ם | śātam | sa-TAHM |
| my prayer. | תְּפִלָּתִֽי׃ | tĕpillātî | teh-fee-la-TEE |
Cross Reference
Job 30:20
हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन।
Psalm 22:2
हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ तर तपाईंले मलाई उत्तर दिनु भएन अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ।
Job 19:7
म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
Psalm 80:4
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?
Lamentations 3:44
तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
Habakkuk 1:2
हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
Matthew 27:46
प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखानी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोडनु भयो?”