John 6:59 in Nepali

Nepali Nepali Bible John John 6 John 6:59

John 6:59
येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।

John 6:58John 6John 6:60

John 6:59 in Other Translations

King James Version (KJV)
These things said he in the synagogue, as he taught in Capernaum.

American Standard Version (ASV)
These things said he in the synagogue, as he taught in Capernaum.

Bible in Basic English (BBE)
Jesus said these things in the Synagogue while he was teaching at Capernaum.

Darby English Bible (DBY)
These things he said in [the] synagogue, teaching in Capernaum.

World English Bible (WEB)
These things he said in the synagogue, as he taught in Capernaum.

Young's Literal Translation (YLT)
These things he said in a synagogue, teaching in Capernaum;

These
things
ΤαῦταtautaTAF-ta
said
he
εἶπενeipenEE-pane
in
ἐνenane
synagogue,
the
συναγωγῇsynagōgēsyoon-ah-goh-GAY
as
he
taught
διδάσκωνdidaskōnthee-THA-skone
in
ἐνenane
Capernaum.
Καπερναούμkapernaoumka-pare-na-OOM

Cross Reference

John 6:24
ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे । किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।

Psalm 40:9
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!

Proverbs 1:20
सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।

Proverbs 8:1
के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?

Luke 4:31
गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयष्ठ्वो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।

John 18:20
येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।