John 6:49 in Nepali

Nepali Nepali Bible John John 6 John 6:49

John 6:49
तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे।

John 6:48John 6John 6:50

John 6:49 in Other Translations

King James Version (KJV)
Your fathers did eat manna in the wilderness, and are dead.

American Standard Version (ASV)
Your fathers ate the manna in the wilderness, and they died.

Bible in Basic English (BBE)
Your fathers took the manna in the waste land--and they are dead.

Darby English Bible (DBY)
Your fathers ate the manna in the wilderness and died.

World English Bible (WEB)
Your fathers ate the manna in the wilderness, and they died.

Young's Literal Translation (YLT)
your fathers did eat the manna in the wilderness, and they died;

Your
οἱhoioo

πατέρεςpaterespa-TAY-rase
fathers
ὑμῶνhymōnyoo-MONE
did
eat
ἔφαγονephagonA-fa-gone

τὸtotoh
manna
μάνναmannaMAHN-na
in
ἐνenane
the
τῇtay
wilderness,
ἐρήμῳerēmōay-RAY-moh
and
καὶkaikay
are
dead.
ἀπέθανον·apethanonah-PAY-tha-none

Cross Reference

John 6:31
मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।”‘

John 6:58
म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”

Numbers 26:65
किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

Zechariah 1:5
परमप्रभुले भन्नुभयो, “तिमीहरुका पिता-पुर्खाहरु मरिसके अनि अगमवक्ताहरु सधैं बाँचिरहँदैनन्।

1 Corinthians 10:3
तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।

Hebrews 3:17
अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

Jude 1:5
तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।