John 4:3 in Nepali

Nepali Nepali Bible John John 4 John 4:3

John 4:3
त्यसैले येशू यहूदिया छोडेर गालील र्फकनु भयो।

John 4:2John 4John 4:4

John 4:3 in Other Translations

King James Version (KJV)
He left Judaea, and departed again into Galilee.

American Standard Version (ASV)
he left Judea, and departed again into Galilee.

Bible in Basic English (BBE)
He went out of Judaea into Galilee again.

Darby English Bible (DBY)
he left Judaea and went away again unto Galilee.

World English Bible (WEB)
he left Judea, and departed into Galilee.

Young's Literal Translation (YLT)
he left Judea and went away again to Galilee,

He
left
ἀφῆκενaphēkenah-FAY-kane

τὴνtēntane
Judaea,
Ἰουδαίανioudaianee-oo-THAY-an
and
καὶkaikay
departed
ἀπῆλθενapēlthenah-PALE-thane
again
πάλινpalinPA-leen
into
εἰςeisees

τὴνtēntane
Galilee.
Γαλιλαίανgalilaianga-lee-LAY-an

Cross Reference

Matthew 10:23
जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

Mark 3:7
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।

John 1:43
अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”

John 2:11
येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।

John 3:22
यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसंग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो।

John 10:40
त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।

John 11:54
यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।

John 3:32
उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्।