John 13:23 in Nepali

Nepali Nepali Bible John John 13 John 13:23

John 13:23
उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।

John 13:22John 13John 13:24

John 13:23 in Other Translations

King James Version (KJV)
Now there was leaning on Jesus' bosom one of his disciples, whom Jesus loved.

American Standard Version (ASV)
There was at the table reclining in Jesus' bosom one of his disciples, whom Jesus loved.

Bible in Basic English (BBE)
There was at table one of his disciples, the one dear to Jesus, resting his head on Jesus' breast.

Darby English Bible (DBY)
Now there was at table one of his disciples in the bosom of Jesus, whom Jesus loved.

World English Bible (WEB)
One of his disciples, whom Jesus loved, was at the table, leaning against Jesus' breast.

Young's Literal Translation (YLT)
And there was one of his disciples reclining (at meat) in the bosom of Jesus, whom Jesus was loving;

Now
ἦνēnane
there
was
δέdethay
leaning
ἀνακείμενοςanakeimenosah-na-KEE-may-nose
on
εἷςheisees

τῶνtōntone
Jesus'
μαθητῶνmathētōnma-thay-TONE

αὐτοῦautouaf-TOO
bosom
ἐνenane
one
τῷtoh
of
his
κόλπῳkolpōKOLE-poh

τοῦtoutoo
disciples,
Ἰησοῦiēsouee-ay-SOO
whom
ὃνhonone

ἠγάπαēgapaay-GA-pa
Jesus
hooh
loved.
Ἰησοῦς·iēsousee-ay-SOOS

Cross Reference

John 21:7
येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए।

John 20:2
यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”

John 19:26
येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”

John 21:20
पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसिएर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”

John 1:18
कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

Revelation 1:16
उहाँको दाहिने हातमा सातवटा ताराहरु थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

John 21:24
उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ।

John 13:25
त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”

John 11:36
अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।

John 11:5
येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।

John 11:3
मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”

2 Samuel 12:3
तर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।