Joel 1:7 in Nepali

Nepali Nepali Bible Joel Joel 1 Joel 1:7

Joel 1:7
ती मानीसहरुले मेरो दाख बारीहरु नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरुले मेरो राम्रो नेभाराका बोटहरु नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नभएको नाङ्गो पारेर फालिदिए।

Joel 1:6Joel 1Joel 1:8

Joel 1:7 in Other Translations

King James Version (KJV)
He hath laid my vine waste, and barked my fig tree: he hath made it clean bare, and cast it away; the branches thereof are made white.

American Standard Version (ASV)
He hath laid my vine waste, and barked my fig-tree: he hath made it clean bare, and cast it away; the branches thereof are made white.

Bible in Basic English (BBE)
By him my vine is made waste and my fig-tree broken: he has taken all its fruit and sent it down to the earth; its branches are made white.

Darby English Bible (DBY)
He hath made my vine a desolation, and barked my fig-tree; he hath made it clean bare, and cast it away: its branches are made white.

World English Bible (WEB)
He has laid my vine waste, And stripped my fig tree. He has stripped its bark, and thrown it away. Its branches are made white.

Young's Literal Translation (YLT)
It hath made my vine become a desolation, And my fig-tree become a chip, It hath made it thoroughly bare, and hath cast down, Made white have been its branches.

He
hath
laid
שָׂ֤םśāmsahm
my
vine
גַּפְנִי֙gapniyɡahf-NEE
waste,
לְשַׁמָּ֔הlĕšammâleh-sha-MA
barked
and
וּתְאֵנָתִ֖יûtĕʾēnātîoo-teh-ay-na-TEE
my
fig
tree:
לִקְצָפָ֑הliqṣāpâleek-tsa-FA
clean
it
made
hath
he
חָשֹׂ֤ףḥāśōpha-SOFE
bare,
חֲשָׂפָהּ֙ḥăśāpāhhuh-sa-FA
away;
it
cast
and
וְהִשְׁלִ֔יךְwĕhišlîkveh-heesh-LEEK
the
branches
הִלְבִּ֖ינוּhilbînûheel-BEE-noo
thereof
are
made
white.
שָׂרִיגֶֽיהָ׃śārîgêhāsa-ree-ɡAY-ha

Cross Reference

Isaiah 5:6
म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

Joel 1:12
दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।

Exodus 10:15
ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।

Psalm 105:33
परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।

Isaiah 24:7
दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।

Jeremiah 8:13
परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।

Hosea 2:12
दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।

Amos 4:9
“मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्टपारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

Habakkuk 3:17
चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।