Job 39:10
के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ ताकि तिमीले खेत जोत्न सक्छौ?
Job 39:10 in Other Translations
King James Version (KJV)
Canst thou bind the unicorn with his band in the furrow? or will he harrow the valleys after thee?
American Standard Version (ASV)
Canst thou bind the wild-ox with his band in the furrow? Or will he harrow the valleys after thee?
Bible in Basic English (BBE)
He makes sport of the noise of the town; the voice of the driver does not come to his ears;
Darby English Bible (DBY)
Canst thou bind the buffalo with his cord in the furrow? or will he harrow the valleys after thee?
Webster's Bible (WBT)
He scorneth the multitude of the city, neither regardeth he the crying of the driver.
World English Bible (WEB)
Can you hold the wild ox in the furrow with his harness? Or will he till the valleys after you?
Young's Literal Translation (YLT)
Dost thou bind a Reem in a furrow `with' his thick band? Doth he harrow valleys after thee?
| Canst thou bind | הֲֽתִקְשָׁר | hătiqšor | HUH-teek-shore |
| the unicorn | רֵ֭ים | rêm | rame |
| with his band | בְּתֶ֣לֶם | bĕtelem | beh-TEH-lem |
| furrow? the in | עֲבֹת֑וֹ | ʿăbōtô | uh-voh-TOH |
| or | אִם | ʾim | eem |
| will he harrow | יְשַׂדֵּ֖ד | yĕśaddēd | yeh-sa-DADE |
| the valleys | עֲמָקִ֣ים | ʿămāqîm | uh-ma-KEEM |
| after | אַחֲרֶֽיךָ׃ | ʾaḥărêkā | ah-huh-RAY-ha |
Cross Reference
Job 1:14
तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “साँढेहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए।
Job 39:5
अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
Job 39:7
जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
Job 41:5
के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
Psalm 129:3
तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
Hosea 10:10
तिनीहरूलाई दण्ड दिन ‘म’ आउनेछु। तिनीहरूको विरूद्ध सेनाहरू एक भएर आउनेछन्। इस्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।
Micah 1:13
हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।