Jeremiah 48:40
परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।
Jeremiah 48:40 in Other Translations
King James Version (KJV)
For thus saith the LORD; Behold, he shall fly as an eagle, and shall spread his wings over Moab.
American Standard Version (ASV)
For thus saith Jehovah: Behold, he shall fly as an eagle, and shall spread out his wings against Moab.
Bible in Basic English (BBE)
For the Lord has said, See, he will come like an eagle in flight, stretching out his wings against Moab.
Darby English Bible (DBY)
For thus saith Jehovah: Behold, he shall fly as an eagle, and shall spread forth his wings over Moab.
World English Bible (WEB)
For thus says Yahweh: Behold, he shall fly as an eagle, and shall spread out his wings against Moab.
Young's Literal Translation (YLT)
For thus said Jehovah: Lo, as an eagle he doth flee, And hath spread his wings unto Moab.
| For | כִּי | kî | kee |
| thus | כֹה֙ | kōh | hoh |
| saith | אָמַ֣ר | ʾāmar | ah-MAHR |
| the Lord; | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| Behold, | הִנֵּ֥ה | hinnē | hee-NAY |
| he shall fly | כַנֶּ֖שֶׁר | kannešer | ha-NEH-sher |
| eagle, an as | יִדְאֶ֑ה | yidʾe | yeed-EH |
| and shall spread | וּפָרַ֥שׂ | ûpāraś | oo-fa-RAHS |
| his wings | כְּנָפָ֖יו | kĕnāpāyw | keh-na-FAV |
| over | אֶל | ʾel | el |
| Moab. | מוֹאָֽב׃ | môʾāb | moh-AV |
Cross Reference
Deuteronomy 28:49
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
Isaiah 8:8
त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदीलाई डुबाउनेछ।“इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।”
Jeremiah 49:22
अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
Ezekiel 17:3
तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
Hosea 8:1
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।
Jeremiah 4:13
हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
Lamentations 4:19
ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।
Daniel 7:4
“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।
Habakkuk 1:8
तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।