Home Bible Jeremiah Jeremiah 32 Jeremiah 32:37 Jeremiah 32:37 Image नेपाली

Jeremiah 32:37 Image in Nepali

‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। ती मानिसहरूलाई त्यस्तै पार्नेछु। तिनीहरूको जीवनलाई शान्त सुरक्षित बनाउनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 32:37

‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।

Jeremiah 32:37 Picture in Nepali