Home Bible Jeremiah Jeremiah 29 Jeremiah 29:32 Jeremiah 29:32 Image नेपाली

Jeremiah 29:32 Image in Nepali

यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार उसलाई सजाय दिनेछु। पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘आशाका वचनहरू
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 29:32

यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘आशाका वचनहरू

Jeremiah 29:32 Picture in Nepali