Jeremiah 10:2
परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
Jeremiah 10:2 in Other Translations
King James Version (KJV)
Thus saith the LORD, Learn not the way of the heathen, and be not dismayed at the signs of heaven; for the heathen are dismayed at them.
American Standard Version (ASV)
thus saith Jehovah, Learn not the way of the nations, and be not dismayed at the signs of heaven; for the nations are dismayed at them.
Bible in Basic English (BBE)
This is what the Lord has said: Do not go in the way of the nations; have no fear of the signs of heaven, for the nations go in fear of them.
Darby English Bible (DBY)
Thus saith Jehovah: Learn not the way of the nations, and be not dismayed at the signs of the heavens; for the nations are dismayed at them.
World English Bible (WEB)
Thus says Yahweh, "Don't learn the way of the nations, and don't be dismayed at the signs of the sky; for the nations are dismayed at them.
Young's Literal Translation (YLT)
Thus said Jehovah: Unto the way of the nations accustom not yourselves, And by the signs of the heavens be not affrighted, For the nations are affrighted by them.
| Thus | כֹּ֣ה׀ | kō | koh |
| saith | אָמַ֣ר | ʾāmar | ah-MAHR |
| the Lord, | יְהוָ֗ה | yĕhwâ | yeh-VA |
| Learn | אֶל | ʾel | el |
| not | דֶּ֤רֶךְ | derek | DEH-rek |
| way the | הַגּוֹיִם֙ | haggôyim | ha-ɡoh-YEEM |
| of the heathen, | אַל | ʾal | al |
| not be and | תִּלְמָ֔דוּ | tilmādû | teel-MA-doo |
| dismayed | וּמֵאֹת֥וֹת | ûmēʾōtôt | oo-may-oh-TOTE |
| at the signs | הַשָּׁמַ֖יִם | haššāmayim | ha-sha-MA-yeem |
| of heaven; | אַל | ʾal | al |
| for | תֵּחָ֑תּוּ | tēḥāttû | tay-HA-too |
| the heathen | כִּֽי | kî | kee |
| are dismayed | יֵחַ֥תּוּ | yēḥattû | yay-HA-too |
| at them. | הַגּוֹיִ֖ם | haggôyim | ha-ɡoh-YEEM |
| מֵהֵֽמָּה׃ | mēhēmmâ | may-HAY-ma |
Cross Reference
Leviticus 20:23
म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।
Leviticus 18:3
बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।
Deuteronomy 12:30
त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’
Isaiah 47:12
तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
Ezekiel 20:32
तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।”‘
Luke 21:25
“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।