Isaiah 7:12 in Nepali

Nepali Nepali Bible Isaiah Isaiah 7 Isaiah 7:12

Isaiah 7:12
तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।”

Isaiah 7:11Isaiah 7Isaiah 7:13

Isaiah 7:12 in Other Translations

King James Version (KJV)
But Ahaz said, I will not ask, neither will I tempt the LORD.

American Standard Version (ASV)
But Ahaz said, I will not ask, neither will I tempt Jehovah.

Bible in Basic English (BBE)
But Ahaz said, I will not put the Lord to the test by making such a request.

Darby English Bible (DBY)
And Ahaz said, I will not ask, and will not tempt Jehovah.

World English Bible (WEB)
But Ahaz said, "I will not ask, neither will I tempt Yahweh."

Young's Literal Translation (YLT)
And Ahaz saith, `I do not ask nor try Jehovah.'

But
Ahaz
וַיֹּ֖אמֶרwayyōʾmerva-YOH-mer
said,
אָחָ֑זʾāḥāzah-HAHZ
I
will
not
לֹאlōʾloh
ask,
אֶשְׁאַ֥לʾešʾalesh-AL
neither
וְלֹֽאwĕlōʾveh-LOH
will
I
tempt
אֲנַסֶּ֖הʾănasseuh-na-SEH

אֶתʾetet
the
Lord.
יְהוָֽה׃yĕhwâyeh-VA

Cross Reference

Deuteronomy 6:16
“तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।

2 Kings 16:15
आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”

2 Chronicles 28:22
आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।

Ezekiel 33:31
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

Malachi 3:15
“हामीले सोच्यौ अहंकारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।

Acts 5:9
पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”

1 Corinthians 10:9
जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।