Index
Full Screen ?
 

Haggai 1:15 in Nepali

Haggai 1:15 Nepali Bible Haggai Haggai 1

Haggai 1:15
उनीहरूले यो कार्य राजा दाराको दोस्रो र्बषको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।

In
the
four
בְּי֨וֹםbĕyômbeh-YOME
and
twentieth
עֶשְׂרִ֧יםʿeśrîmes-REEM
day
וְאַרְבָּעָ֛הwĕʾarbāʿâveh-ar-ba-AH
of
the
sixth
לַחֹ֖דֶשׁlaḥōdešla-HOH-desh
month,
בַּשִּׁשִּׁ֑יbaššiššîba-shee-SHEE
in
the
second
בִּשְׁנַ֥תbišnatbeesh-NAHT
year
שְׁתַּ֖יִםšĕttayimsheh-TA-yeem
of
Darius
לְדָרְיָ֥וֶשׁlĕdoryāwešleh-dore-YA-vesh
the
king.
הַמֶּֽלֶךְ׃hammelekha-MEH-lek

Cross Reference

Haggai 1:1
फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।

Haggai 2:1
सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो।

Haggai 2:10
फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो।

Haggai 2:20
अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो,

Chords Index for Keyboard Guitar