Home Bible Genesis Genesis 41 Genesis 41:21 Genesis 41:21 Image नेपाली

Genesis 41:21 Image in Nepali

तर तिनीहरू अझ पनि दुब्ला नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब बिउँझें।
Click consecutive words to select a phrase. Click again to deselect.
Genesis 41:21

तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म बिउँझें।

Genesis 41:21 Picture in Nepali