Ezekiel 44:1
त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौ अनि बाहिरी मूल-ढोका बन्द थियो।
Ezekiel 44:1 in Other Translations
King James Version (KJV)
Then he brought me back the way of the gate of the outward sanctuary which looketh toward the east; and it was shut.
American Standard Version (ASV)
Then he brought me back by the way of the outer gate of the sanctuary, which looketh toward the east; and it was shut.
Bible in Basic English (BBE)
And he took me back to the outer doorway of the holy place, looking to the east; and it was shut.
Darby English Bible (DBY)
And he brought me back toward the outer gate of the sanctuary which looked toward the east; and it was shut.
World English Bible (WEB)
Then he brought me back by the way of the outer gate of the sanctuary, which looks toward the east; and it was shut.
Young's Literal Translation (YLT)
And he causeth me to turn back the way of the gate of the outer sanctuary that is looking eastward, and it is shut.
| Then he brought me back | וַיָּ֣שֶׁב | wayyāšeb | va-YA-shev |
| אֹתִ֗י | ʾōtî | oh-TEE | |
| way the | דֶּ֣רֶךְ | derek | DEH-rek |
| of the gate | שַׁ֤עַר | šaʿar | SHA-ar |
| outward the of | הַמִּקְדָּשׁ֙ | hammiqdāš | ha-meek-DAHSH |
| sanctuary | הַֽחִיצ֔וֹן | haḥîṣôn | ha-hee-TSONE |
| which looketh | הַפֹּנֶ֖ה | happōne | ha-poh-NEH |
| east; the toward | קָדִ֑ים | qādîm | ka-DEEM |
| and it | וְה֖וּא | wĕhûʾ | veh-HOO |
| was shut. | סָגֽוּר׃ | sāgûr | sa-ɡOOR |
Cross Reference
Ezekiel 43:1
त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।
Ezekiel 42:14
पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”
Ezekiel 40:17
तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।
Ezekiel 40:6
त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।
Acts 21:28
तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”
Ezekiel 46:1
परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।
Ezekiel 43:4
परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।
2 Chronicles 33:5
तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
2 Chronicles 20:5
यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए।
2 Chronicles 4:9
सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।