Psalm 76:4
हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो, तपाईं गौरवमय देखिनु हुन्छ।
Psalm 76:4 in Other Translations
King James Version (KJV)
Thou art more glorious and excellent than the mountains of prey.
American Standard Version (ASV)
Glorious art thou `and' excellent, From the mountains of prey.
Bible in Basic English (BBE)
You are shining and full of glory, more than the eternal mountains.
Darby English Bible (DBY)
More glorious art thou, more excellent, than the mountains of prey.
Webster's Bible (WBT)
There he broke the arrows of the bow, the shield, and the sword, and the battle. Selah.
World English Bible (WEB)
Glorious are you, and excellent, More than mountains of game.
Young's Literal Translation (YLT)
Bright `art' Thou, honourable above hills of prey.
| Thou | נָ֭אוֹר | nāʾôr | NA-ore |
| art more glorious | אַתָּ֥ה | ʾattâ | ah-TA |
| excellent and | אַדִּ֗יר | ʾaddîr | ah-DEER |
| than the mountains | מֵֽהַרְרֵי | mēharrê | MAY-hahr-ray |
| of prey. | טָֽרֶף׃ | ṭārep | TA-ref |
Cross Reference
Ezekiel 19:1
परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ!
Jeremiah 4:7
एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
Ezekiel 19:6
त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
Ezekiel 38:12
म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लडछु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’
Daniel 7:4
“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।
Daniel 7:17
उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ।