Psalm 113:4 in Nepali

Nepali Nepali Bible Psalm Psalm 113 Psalm 113:4

Psalm 113:4
परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।

Psalm 113:3Psalm 113Psalm 113:5

Psalm 113:4 in Other Translations

King James Version (KJV)
The LORD is high above all nations, and his glory above the heavens.

American Standard Version (ASV)
Jehovah is high above all nations, And his glory above the heavens.

Bible in Basic English (BBE)
The Lord is high over all nations, and his glory is higher than the heavens.

Darby English Bible (DBY)
Jehovah is high above all nations, his glory above the heavens.

World English Bible (WEB)
Yahweh is high above all nations, His glory above the heavens.

Young's Literal Translation (YLT)
High above all nations `is' Jehovah, Above the heavens `is' his honour.

The
Lord
רָ֖םrāmrahm
is
high
עַלʿalal
above
כָּלkālkahl
all
גּוֹיִ֥ם׀gôyimɡoh-YEEM
nations,
יְהוָ֑הyĕhwâyeh-VA
and
his
glory
עַ֖לʿalal
above
הַשָּׁמַ֣יִםhaššāmayimha-sha-MA-yeem
the
heavens.
כְּבוֹדֽוֹ׃kĕbôdôkeh-voh-DOH

Cross Reference

Psalm 99:2
सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।

Psalm 8:1
हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।

Psalm 97:9
सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ। तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।

Isaiah 66:1
परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!

Isaiah 40:22
परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।

Isaiah 40:17
परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।

Isaiah 40:15
हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।

Psalm 148:13
परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्!

Psalm 57:10
तपाईंको स्नेहपूर्ण करूणा आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।

1 Kings 8:27
“तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?